२०८३ बैशाख १८ गते , शुक्रबार
झापामा कहाँ र कति छन् मतदान केन्द्र ? हेर्नुहोस मतदाता संख्यासहित
बिर्तामोड । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि झापाका १५ वटै पालिकामा मतदान केन्द्र स्थापना गरिएको छ । १५ वटा पालिकामा ७५५ वटा मतदान केन्द्र स्थापना गरिएको हो ।
हेर्नुहोस सबै पालिकाका मतदान केन्द्र मतदाता संख्यासहित






















