२०८३ बैशाख १८ गते , शुक्रबार

झापाका सबै मतदान केन्द्रमा निर्वाचन सामाग्री पुग्यो

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख २८ गते , बुधबार
झापाका सबै मतदान केन्द्रमा निर्वाचन सामाग्री पुग्यो

बिर्तामोड पर्सी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि झापाका सबै निर्वाचन केन्द्रमा निर्वाचन सामाग्री पुगिसकेको झापाका ७५५ वटै मतदान केन्द्रहरुमा निर्वाचन सामाग्री पुगिसकेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको

मतदान केन्द्रमा आवश्यक सम्पूर्ण तयारी पूरा हुनुका साथै त्यहाँ आवश्यक सामाग्री पुगिसकेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए जल तथा मौसम विभागले मतदान गर्ने दिन पानी पर्ने सम्भावना रहेको जनाएपछि मतदान स्थलहरुमा पाल÷त्रिपालको व्यवस्था गरिनेपनि उनले जानकारी दिए  

झापामा लाख २१ हजार ५२० पुरुष अन्यसहित लाख ४६ हजार २३४ मतदाता रहेका छन्  

सम्बन्धित समाचार