२०८३ बैशाख १८ गते , शुक्रबार

आइतबार सार्वजनिक विदा

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र २६ गते , शनिबार
आइतबार सार्वजनिक विदा

बिर्तामोड आइतबार पर्ने राम नवमीका अवसरमा सरकारले सार्वजनिक बिदा दिने भएको गृह मन्त्रालयले शनिवार विज्ञप्ति जारी गर्दै सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो

चैत्र २४ गते बसेको मन्त्रीपरिषदको बैठकले रामनवमीका अवसरमा बिदा दिने निर्णय गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख

सम्बन्धित समाचार