२०८२ जेष्ठ ३२ गते , शनिबार

प्रहरीले चलाएको गोली लागेर एक जना घाइते

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ ११ गते , शनिबार
प्रहरीले चलाएको गोली लागेर एक जना घाइते

बिर्तामोड प्रहरीले चलाएको गोली लागेर सुनसरीमा एक जना घाइते भएका छन् गाँजा कारोबारी नियन्त्रणमा लिनका लागि प्रहरीले चलाएको गोली लागेर बराहक्षेत्र नगरपालिका का ५५ वर्षीय रामप्रसाद लिम्बू घाइते भएका हुन्

शनिबार बेलुका करिब बजे बराहक्षेत्र नगरपालिका स्थित कालिन्द्र सामुदायिक बन क्षेत्रमा प्रहरीले राउण्ड गोली चलाएको हो लिम्बूको दाहिने तिघ्रामा गोली लागेको उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको

शंकास्पद बोरा बोकेर हिडिरहेकाहरुलाई प्रहरीले रोक्न खोज्दा लिम्बूले खुकुरी प्रहार गर्न खोजेका थिए अन्य भने बोरा छाडेर भागेका थिए खुकुरी प्रहार गर्न खोजेपछि आत्मरक्षाका लागि गोली चलाएको सुनसरी प्रहरी प्रमुख सुमन तिम्सिनाले जानकारी दिए घटनाको अनुसन्धान भइरहेको उनले बताए

 

 

 

सम्बन्धित समाचार