२०८३ बैशाख ५ गते , शनिबार

झापाबाट गैंडाको खाग लिएर जाँदै गर्दा ४ जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०८३ बैशाख ४ गते , शुक्रबार
झापाबाट गैंडाको खाग लिएर जाँदै गर्दा ४ जना पक्राउ

बिर्तामोड सुनसरीको बर्जुबाट गैँडाको खागसहित जना पक्राउ परेका छन् सशस्त्र प्रहरी बल नेपाल नम्बर बराह बाहिनीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो

झापाबाट गैँडाको खाग लिएर आइरहेको सूचनाका अधारमा बर्जु ताल नजिकबाट उनीहरूलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक श्याम कार्कीले बताए

पक्राउ पर्नेमा जना बर्जुका स्थानीय जना मोरङका छन् नाम भने गोप्य राखिएको यसको सञ्जाल ठूलो भएको अनुसन्धान भइरहेकाले नाम सार्वजनिक नगरेको उनले बताए

पक्राउ पर्नेहरूले प्रयोग गरेका दुईवटा मोटरसाइकल समेत बरामद गरिएको

सम्बन्धित समाचार