२०८२ पौष २ गते , बुधबार

संजिवनीद्वारा रक्तदान, ४६ पिण्ट रगत संकलन

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक २७ गते , विहीबार
संजिवनीद्वारा रक्तदान, ४६ पिण्ट रगत संकलन

बिर्तामोड झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको संजिवनी बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको संस्थाको १८औँ बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो

कार्यक्रममा ४६ पिण्ट रगत संकलन भएको संस्थाका अध्यक्ष यामकुमार चुडालले जानकारी दिए

स्वास्थ्य संस्थाहरुमा रगतको अभाव परिपूर्ति गर्ने उद्धेश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए कार्यक्रम संजिवनीको नवनिर्मित भवनमा आयोजना गरिएको थियो

नेपाल रेडक्रम सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न गरिएको थियो  

सम्बन्धित समाचार