२०८३ बैशाख १९ गते , शनिबार

सबैभन्दा बढी बर्षा इलामको बरफल्याङ्गमा

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र २८ गते , विहीबार
सबैभन्दा बढी बर्षा इलामको बरफल्याङ्गमा

बिर्तामोड मुलुकका विभिन्न स्थानमा परेको वर्षामध्ये सबैभन्दा बढी वर्षा इलामको बरफल्याङ्ग केन्द्रमा भएको आज जल तथा मौसम विज्ञान विभागले दैनिक वर्षाको सारांशसहितको बुलेटिन जारी गर्दै इलामको बरफल्याङ्ग केन्द्रमा एक सय दशमलव दुई मिलीमिटर वर्षा भएको जानकारी गराएको हो

विभागका अनुसार बुधबार बिहान ०८:४५ देखि आज बिहान ०८:४५ बजेसम्म २२७ वटा वर्षा मापन केन्द्रहरुमा मापन गरिएको थियो २४ घण्टाको वर्षाको विवरणअनुसार २१२ वटा केन्द्रमा वर्षा भएको

उक्त केन्द्रमध्ये सबैभन्दा बढी वर्षा बरफल्याङ्ग केन्द्रमा १००.२ मिमी भएको , वर्षा मापन गरिएका केन्द्रहरूमध्ये वटा केन्द्रहरू सर्लाही, पर्सा, उदयपुर, रौतहट, सप्तरी, धनुषामा ५० मिमीभन्दा बढी वर्षा भएको ,’ विभागद्वारा जारी दैनिक मौसम बुलेटिनमा भनिएको

सम्बन्धित समाचार