२०८२ पौष १ गते , मंगलबार

प्रदर्शनस्थलबाट पक्राउ परेका अमेरिकी नागरिकलाई अध्यागमन विभाग बुझाइने

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र १४ गते , विहीबार
प्रदर्शनस्थलबाट पक्राउ परेका अमेरिकी नागरिकलाई अध्यागमन विभाग बुझाइने

झापा । कुलमान घिसिङको बर्खास्तीविरुद्ध प्रदर्शनमा उत्रिएका उनका समर्थकको जुलुसबाट पक्राउ परेका अमेरिकी नागरिकलाई अध्यागमन विभाग बुझाउने तयारी गरिएको छ ।
पक्राउ परेका ५८ वर्षीय अमेरिकी नागरिक जुलियन किर्पाललाई अध्यागमनमा बुझाउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । उनी कुलमान समर्थकको प्रदर्शनमा राजतन्त्रको ब्यानर बोकेर पुगेको आरोप छ । उनलाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार