२०८३ बैशाख १९ गते , शनिबार

२५ एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस

sajilo news
परिवेश मिडिया
२०८१ माघ १ गते , मंगलबार
२५ एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस

झापा नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ २५ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरिएको सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरिएको नेपाल प्रहरीले जनाएको हो

बढुवाको सिफारिसमा पर्नेहरुमा रमेश थापा, अजय केसी, अनुपम शम्शेर जबरा, बीर बहादुर बुढामगर, नवराज अधिकारी, कृष्ण प्रसाद कोईराला, होबिन्द्र बोगटी, कृष्ण प्रसाद पंगेनी, गोबिन्द अधिकारी, बिनोद सिलवाल, श्याम कुमार महतो, बेद बिष्ट, शिब कुमार श्रेष्ठ, प्रकाश मल्ल, शान्तिराज कोईराला रहेका छन्

त्यस्तै जनार्दन जिसी, रन्जु सिग्देल, सन्तोष खड्का, सन्तोष कुमार भट्टराई, राजेन्द्र प्रसाद धमला, सन्तोष सिंह राठौर, संजय सिंह थापा, बिमल राज कंडेल, महेन्द्र खड्का प्रभु प्रसाद ढकाललाई बढुवाका लागि सिफारिस गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको

 

सम्बन्धित समाचार