२०८३ बैशाख १९ गते , शनिबार

कोशीको हिउँदे अधिवेशन माघ ७ गते आह्‌वान गर्न सिफारिस

sajilo news
परिवेश मिडिया
२०८१ पौष २८ गते , आईतबार
कोशीको हिउँदे अधिवेशन माघ ७ गते आह्‌वान गर्न सिफारिस

बिर्तामोड कोशी प्रदेश सरकारको आइतबार बिहान बसेको बैठकले प्रदेश सभाको हिउँदे अधिवेशन आगामी  माघ गते आह्वान गर्नका लागी प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको

सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले  मन्त्रीपरिषद् बैठकले दिउँसो बजे बस्ने गरी बैठक आह्वान गरिएको जानकारी दिए

सम्बन्धित समाचार