२०८३ बैशाख १९ गते , शनिबार

भारतीय लरीका कारण पुल भाँच्चियो

sajilo news
परिवेश मिडिया
२०८१ पौष २६ गते , शुक्रबार
भारतीय लरीका कारण पुल भाँच्चियो

झापा पूर्वपश्चिम  राजमार्गअन्तर्गत दुम्कीबासको पुल भाँचिदा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय दुम्कीबासका अनुसार अत्यधिक भारसहितको भारतीय मालबाहक लरीका कारण पुल भाँचिएको हो

अत्यधिक भार बोकेको लरीका कारण शुक्रबार साँझ साढे बजेतिर दुम्कीबासदेखि केही पूर्वमा रहेको विनयी खोला पुलमा भाँचिएको हो इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक राजन तिमिल्सिनाका अनुसार जीर्ण पुलमा अत्यधिक तौल बोकेको लरी गुड्दा पुल नै लच्किएको हो

डाइभर्सन सडक निर्माण नगरेसम्म राजमार्गको यातायात ठप्प भएको वैकल्पिक सडक निर्माण नगरेसम्म राजमार्ग हुँदै पूर्वपश्चिम हिँड्ने गाडी दाउन्ने अरुणखोलामा प्रहरीले रोकेको

एकै ठाउँमामा गाडीको चाप धेरै नहोस् भन्नका लागि अरुणखोला बर्दघाटमा पूर्वपश्चिम हिँडेका गाडी रोकिएको प्रहरीले जनाएको पूर्वी नवलपरासीमा रहेकामध्ये विनयी खोला पुल सबैभन्दा लामो हो पुलमा फसेको लरी निकाल्नसमेत समस्या भएको प्रहरीको भनाइ

सम्बन्धित समाचार