२०८३ बैशाख १९ गते , शनिबार

७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि

sajilo news
परिवेश मिडिया
२०८१ पौष २३ गते , मंगलबार
७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि

झापा । चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो।  
बिहान ६ बजेर ५२ मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिङ्गे क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो । 
भूकम्पको धक्का पूर्वी नेपालसम्म महशुस भएको थियो । 

सम्बन्धित समाचार