२०८३ बैशाख १९ गते , शनिबार

जंगली जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ पौष २२ गते , सोमबार
जंगली जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु

बिर्तामोड जंगली जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु भएको चालु आवको मंसिर मसान्तसम्म हात्ती, बाघ, सर्पलगायत जनावरको आक्रमणबाट उनीहरुको मृत्यु भएको हो

सर्पको टोकाईबाट सबैभन्दा धेरै मानिसको मृत्यु भएको प्रहरीले जनाएको नेपाल प्रहरीका अनुसार पाँच महिनाको अवधिमा सर्पको टोकाईबाट ७० जनाको मृत्यु भएको भने ५३२ जना घाइते भएका छन्

हात्तीको आक्रमणबाट जना, बाघको आक्रमणबाट जना गैँडाको आक्रमणबाट जनाको मृत्यु भएको भालुको आक्रमणबाट मानिसको मृत्यु नभएपनि १५ जनाको घाइते भएको प्रहरीले जनाएको

सम्बन्धित समाचार