२०८३ बैशाख १९ गते , शनिबार

पूर्व नगर प्रमुख शिवाकोटीसँग ३ घण्टा बयान

sajilo news
परिवेश मिडिया
२०८१ पौष २१ गते , आईतबार
पूर्व नगर प्रमुख शिवाकोटीसँग ३ घण्टा बयान

बिर्तामोड घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीसँग झापा जिल्ला अदालतमा आज बयान लिइएको

आज दिउँसो करिव घण्टा शिवाकोटीसँग बयान लिइएको अदालत स्रोतले जनाएको उनीविरुद्ध शुक्रवार झापा जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको थियो आज बयान नसकिएकाले थुनछेक बहस हुन पाएन भोलिदेखि बहस शुरु हुने जनाइएको शिवाकोटीको पक्षमा अशोक पोखरेल, गजेन्द्र आचार्य, टंक उप्रेतीजस्ता कानुन व्यवसायीहरुले बहस गर्न लागेका छन् शिवाकोटीको मुद्दा न्यायाधीश नवीनकुमार जोशीको नं इजलासमा परेको

घरेलु कामदारको रूपमा राखिएकी नाबालिकालाई करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ परेकै दिनदेखि बीएण्डसी अस्पतालमा राखेको स्वास्थ्यमा समस्या भएको देखिएपछि शिवाकोटीलाई अस्पतालमा भर्ना गरिएको थियो प्रहरीले उनलाई गत मंसिर २४ गते पक्राउ गरेको थियो

सम्बन्धित समाचार