२०८३ बैशाख १९ गते , शनिबार

अष्ट्रेलिया जान नपाई अस्ताए निश्चल

sajilo news
परिवेश मिडिया
२०८१ पौष २० गते , शनिबार
अष्ट्रेलिया जान नपाई अस्ताए निश्चल

झापा भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नम्बर स्थित सडकमा पुस १५ मा दम्पती सवार स्कुटर दुर्घटना भयो बागमती प्रदेश०२०२८ ६६१० नम्बरको स्कुटरका चालक निश्चल प्रकाश राजभण्डारीको पुस १९ मा उपचारको क्रममा नर्भिक अस्पतालमा मृत्यु भयो

निश्चलकी पत्नी २८ वर्षीय पूजा श्रेष्ठ स्कुटर पछाडि सवार थिइन् दुर्घटनामा उनी घाइते भइन्, अहिले नर्भिकमा उपचार हुँदै

निश्चल प्रकाश राजभण्डारी पूजा झापाको भद्रपुर नगरपालिकाको पूर्व उप प्रमुख चन्द्रा श्रेष्ठका छोरा बुहारी हुन् निश्चल पूजा दुवैजना अष्ट्रेलिया जाँदै थिए अस्ट्रेलिया जान उनीहरू घरबाट बिदा भएर काठमाण्डौ गएका थिए

 तर, प्रकाशको अष्ट्रेलिया सपना कहिल्यै पुरा नहुनेगरी अस्ताएको थिमीबाट मगरगाउँतर्फ जान लाग्दा कुकुरले बाटो काट्न खोज्छ कुकुरलाई जोगाउन खोज्दा स्कुटर अनियन्त्रित भएको पुजाले अनुसन्धान अधिकृतहरूलाई बताएकी छन् उनको खुट्टामा चोट

३१ वर्षीय प्रकाशको पोस्टमार्टमपछि परिवारलाई शव जिम्मा लगाइएको डीएसपी नेउपानेले बताए दुर्घटनाग्रस्त स्कुटर प्रहरी वृत्त थिमीमा राखिएको

सम्बन्धित समाचार