२०८३ बैशाख १९ गते , शनिबार

कुन्युमा हुने आगलागीको घटनामा बढ्यो

sajilo news
परिवेश मिडिया
२०८१ पौष १८ गते , विहीबार
कुन्युमा हुने आगलागीको घटनामा बढ्यो

बिर्तामोड झापामा धानको कुन्युमा हुने आगलागीको घटनामा वृद्धि भएको प्राय दैनिक जसो खेतमा राखिएको कुन्युमा हुने आगजनीको घटनामा वृद्धि भइरहेको हो

बिहीबार बिहान कचनकवल बकलामारीमा राखिएको विगाह खेतको कुन्युमा आगलागी भएको स्थानीय नारायण सिंह राजवंशीको विगाह खेतमा लगाएको वटा धानको कुन्युमा अचानक आगलागी हुँदा करिब सय मन धान परालमा क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको आगलागीका कारण करिब लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको

आगलागीको घटना भएको सुचना पाए लगत्तै प्रहरी चौकी पथारीयाबाट गएको प्रहरी, स्थानीयबासीले भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा ३ः२० बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको

सम्बन्धित समाचार