२०८३ बैशाख १९ गते , शनिबार

 झापामा टोपी दिवस मनाइयो

sajilo news
परिवेश मिडिया
२०८१ पौष १७ गते , बुधबार
 झापामा टोपी दिवस मनाइयो

बिर्तामोड आज राष्ट्रिय पोशाक एवम् टोपी दिवस मनाइएको झापाको बिर्तामोडमा राष्ट्रिय प्रजातन्त्र पार्टीको अगुवाईमा प्रभातफेरी आयोजना गरिएको हो

राप्रपा बिर्तामोड नम्बर वडा कमिटीको आयोजनामा निकालिएको प्रभात फेरीमा राष्ट्रिय पोशाक ढाका टोपी लगाएका युवाहरुको स्तस्फुर्त सहभागिता रहेको थियो नेपाली टोपी :  हाम्रो गौरव हाम्रो पहिचान भन्ने नाराका साथ टोपी दिवस मनाइएको हो

प्रभातफेरीमा राष्ट्रियता प्रजातन्त्र उदारवाद, नेपाली जनता जिन्दावाद जस्ता नारा लगाइएको थियो भद्रपुर रोडस्थित पार्टी कार्यालय अगाडीबाट निकालिएको र्याली हनुमान सेन्टरमा आएर कोणसभामा परिणत भएको थियो कोणसभालाई राप्रपाका केन्द्रिय प्रवक्ता भक्ति सिटौलाले सम्बोधन गरेका थिए

 

 

सम्बन्धित समाचार