२०८३ बैशाख १९ गते , शनिबार

इजरायल जाने १ हजार कामदारको स्वास्थ्य परीक्षण शुरु

sajilo news
परिवेश मिडिया
२०८१ पौष १६ गते , मंगलबार
इजरायल जाने १ हजार कामदारको स्वास्थ्य परीक्षण शुरु

झापा वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयर गिभर) को रुपमा पहिलो चरणमा हजार नेपाली श्रमिक पठाउने प्रक्रिया अगाडि बढाएको जसमा महिला सय जना पुरुष चार सय जना रहेका छन्

इजरायलले गत असोजमा नै गोलाप्रथाबाट इजरायल जाने श्रमिकको नाम छनोट गरेको थियो त्यतिखेर इजरायल हिजबुल्लाहबीचको लडाइँले थप तनाव बढेपछि सरकारले तत्कालको लागि इजरायल पठाउने प्रक्रिया स्थगित गरेको थियो

इजरायल हिजबुल्लाहबीच युद्ध विराम भएपछि परराष्ट्र मन्त्रालयको सहमतिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थगित भर्ना प्रक्रियालाई अगाडि बढाएको हो

इजरायलको लागि योग्यता पुगेर छानिएका तीन हजार चार सय ६१ जनाको सूचीबाट लक्की ड्रको आधारमा दुई हजार एक सय १२ जना छानिएका थिए त्यसमध्ये पहिलो चरणमा एक हजार जनालाई पठाउने प्रक्रिया अगाडि बढाएको हो उनीहरूलाई इजरायलद्वारा छानिएका चार वटा स्वास्थ्य केन्द्रमा पुस १७ देखि २३ गतेसम्म स्वास्थ्य परीक्षण गर्ने समय तोकिदिएको इजरायलले मेडिकल परीक्षणको लागि नेपाल मेडिसिटी अस्पताल, स्टार अस्पताल, हेम्स अस्पताल, मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल क्रिस्टल डायग्नोष्टिक प्रालिलाई छनोट गरेको

सम्बन्धित समाचार