२०८३ बैशाख १९ गते , शनिबार

सहकारी सम्बन्धि अध्यादेश राष्ट्रपतिद्वारा प्रमाणीकरण

sajilo news
परिवेश मिडिया
२०८१ पौष १४ गते , आईतबार
सहकारी सम्बन्धि अध्यादेश राष्ट्रपतिद्वारा प्रमाणीकरण

बिर्तामोड राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश प्रमाणीकरण गरेका छन्

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी ऐनको संशोधन अध्यादेश पारित गरी स्वीकृतका लागि राष्ट्रपतिसमक्ष पेस गरेको थियो राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै यो अध्यादेश कार्यान्वयनमा आउने भएको

सम्बन्धित समाचार