२०८३ बैशाख १९ गते , शनिबार

स्वर्गीय राजा वीरेन्द्रको सालिकमा माल्यार्पण

sajilo news
परिवेश मिडिया
२०८१ पौष १४ गते , आईतबार
स्वर्गीय राजा वीरेन्द्रको सालिकमा माल्यार्पण

काठमाण्डौ । स्वर्गीय राजा वीरेन्द्र वीर विक्रम शाहदेवको ८०औँ जन्मजयन्तीको अवसरमा जावलाखेल स्थित वीरेन्द्रको सालिकमा आइतबार माल्यार्पण गरिएको छ । श्रद्धाञ्जली दिन पुगेकाहरूले उनलाई राष्ट्रिय एकताको प्रतीक र विकासप्रेमी राजाको रूपमा स्मरण गरेका थिए । 
पूर्वराजा शाहको वि.सं. २००२ साल पुस १४ गते जन्म भएको थियो । २०५८ साल जेठ १९ गते दरबार हत्याकाण्डमा उनको सपरिवार निधन भएको थियो । 

सम्बन्धित समाचार