२०८३ बैशाख १९ गते , शनिबार

पक्राउ परेको ३१ दिनपछि दुर्गा प्रसाईलाई थुनामुक्त गर्न आदेश

sajilo news
परिवेश मिडिया
२०८१ पौष ५ गते , शुक्रबार
पक्राउ परेको ३१ दिनपछि दुर्गा प्रसाईलाई थुनामुक्त गर्न आदेश

बिर्तामोड झापामा अवस्थित बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको न्यायाधीशद्वय नहकुल सुवेदी शारङ्गा सुवेदीको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो

प्रसाईंलाई शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिटमा अदालतमा झिकाउन आदेश भएको थियो सो मुद्दामा आदेश जारी भएको हो

प्रसाईंलाई साइबर अपराधको कसुरमा उनको भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो मंसिर गते भक्तपुरस्थित निवासबाट साइबर अपराधको कसुरमा पक्राउ परेर ४० हजार रुपैयाँ धरौटीमा छुटे लगत्तै उनी आपराधिक लाभ संगठित अपराधको कसुरमा पक्राउ परेका थिए

सम्बन्धित समाचार