२०८३ बैशाख १९ गते , शनिबार

रविलाई म्याद थपका लागि अदालत लगिँदै

sajilo news
परिवेश मिडिया
२०८१ पौष २ गते , मंगलबार
रविलाई म्याद थपका लागि अदालत लगिँदै

झापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई हिरासतमा राख्न पछिल्लो पटक लिएको दिनको म्याद सकिएको सोमबार नै म्याद सकिएकोले आज उनलाई अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको

अभियोजन नगर्दासम्म उनलाई हिरासतमा राख्नुपर्ने भएकोले आज म्याद थपको लागि अदालतमा उपस्थित गराइने भएको हो उनीविरुद्ध पुस मा जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गर्नेगरी सरकारी वकिल कार्यालयले तयारी गरिरहेको

सम्पत्ति शुद्धीकरण मुद्दामा ९० दिन अनुसन्धान गर्न पाउने समय हुनाले पुस मा उनीविरुद्ध अभियोग पत्र दायर गरिँदै पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेको मितिले पुस मा ९० दिन पुग्छ लामिछानेलाई जोशी पक्राउ परेकै मितिबाट म्याद मिलान गरिएको

आज उनलाई दिन हिरासतमा राख्न अदालतमा अनुमति माग गरिने अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ती अधिकृत भन्छन्, ‘ गतेसम्म हिरासतमा राख्न अनुमति माग्छौँ, मुद्दा दर्ता भएपछि अदालतको प्रक्रिया अनुसार हुन्छ

सम्बन्धित समाचार