२०८३ बैशाख १९ गते , शनिबार

सिद्धिविनायकको अध्यक्षमा भक्ति पाठक

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर ३० गते , आईतबार
सिद्धिविनायकको अध्यक्षमा भक्ति पाठक

बिर्तामोड झापाको बिर्तामोडमा पहिलो पटक कर्मयोग भवन सञ्चालन गर्न लागेको सिद्धिविनायक भजन किर्तन मण्डलीको अध्यक्षमा भक्ति पाठक चयन भएका छन्

आइतबार सम्पन्न मण्डलीको साधारणसभाबाट पाठक सर्वसम्मत अध्यक्ष चयन भएका हुन् उनी यस अघि संस्थाको कोषाध्यक्ष रहेका थिए

उपाध्यक्षमा सिद्धिनाथ गौतम, सचिव उमा भट्टराई आचार्य, सहसचिव दिनेश अधिकारी  कोषाध्यक्षमा यामप्रसाद न्यौपाने चयन भएका छन्

सदस्यहरुमा भिमा शिवाकोटी, शंकरमणि उप्रेती, राम सिटौला, कृष्णप्रसाद (कमल) उप्रेती, अम्बिका रेग्मी, तारा पाठक, डिकबहादुर राजवंशी, श्रीप्रसाद उप्रेती, चन्द्रादेवि पोखरेल ललिता पाण्डे चयन भएको कोषाध्यक्ष यामप्रसाद न्यौपानेले जानकारी दिए

मण्डलीले बिर्तामोड मेघाबारी टोलमा सिद्धिविनायक गणेश पाञ्चायन मन्दिर निर्माण गरेको भने बर्षअघि चर्चित भागवत वाचिका राधिका दासीको प्रमुख वाचकत्वमा लगाएको पुराणबाट संकलित रकमले कर्मयोग भवन बहुउद्धेश्यीय सामुदायिक भवनका लागि जग्गा खरिद गरेको प्रदेश सरकारले विनियोजन गरेको २५ लाख रुपैँयाले कर्मयोग भवन निर्माण भइरहेको भने यहि बर्षभित्र सञ्चालनमा ल्याउने तयारी रहेको  

सम्बन्धित समाचार