२०८२ असार २ गते , सोमबार

आयुष र एलिजे टिकटकबाट किन गायब ?

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर २४ गते , सोमबार
आयुष र एलिजे टिकटकबाट किन गायब ?

झापा सामाजिक सञ्जाल टिकटकबाट चर्चित बनेर विवाह बन्धनमा समेत बाँधिएका नेपाली आयुषसिंह ठकुरी पाकिस्तानी एलिजे जमाली यतिबेला टिकटकबाट बेपत्ता भएका छन् टिकटकमा उनीहरूको आधिकारिक खाता देखिएको छैन

टिकटकमा दुवैको लाखौं फलोअर छन् उनीहरू आफैँले एकाउन्ट डिएक्टिभ गरेका हुन् कि खातामाथि प्रतिबन्ध लागेको हो भन्ने कुरा थाहा हुन सकेको छैन

यी दुवै पछिल्लो समयका चर्चित नेपाली टिकटकर हुन् यी दुवै दुबईमा बस्छन् हालै मात्रै यो जोडीले आफूहरूले घर किनेको बताएका थिए

आमाको बिहेबारे आयुषले दिएको प्रतिक्रिया पछि टिकटकमा उनी व्यापक ट्रोल भइरहेका थिए धेरैले आमाप्रति उनको रवैयालाई आयुषको चर्को आलोचना गरेका थिए

यस्तैमा दुवै जना टिकटकबाट बेपत्ता हुनु रहस्यमय बनेको

सम्बन्धित समाचार