२०८१ माघ ४ गते , शुक्रबार

ओमबहालमा आगलागी

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर २२ गते , शनिबार
ओमबहालमा आगलागी

झापा काठमाण्डौको मुटु क्षेत्र मानिने बसन्तपुर छेवैको ओमबहाल झोंछे गल्लीमा रहेको एक रेष्टुरेन्टमा मध्यराति आगलागी भएको

ओमबहाल झोंछे गल्लीमा इपिक रेष्टुरेन्टको पाँचौ तलामा रहेको किचेनबाट आगो सल्किएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको घटनास्थल पुगेका उत्यका प्रहरीका असई रुपक घिमिरेले वारुणयन्त्रको सहायताले आगो निभाइसकेको थप क्षति हुनबाट जोगिएको बताए

मध्यराति लागेको आगो नबज्दै नियन्त्रणमा ल्याइएको उनको भनाइ किचेनमा ग्यास लिक भएर आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरिए पनि कारण यकिन भइनसकेको घिमिरेले रातोपाटीलाई बताए

 

सम्बन्धित समाचार