२०८३ बैशाख १९ गते , शनिबार

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर १८ गते , मंगलबार
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बिर्तामोड झापाको मेचीनगरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको दुर्घटनाबाट भद्रपुर१० का ५५ बर्षीय किसन न्यौपानेको मृत्यु भएको हो

आज दिउँसो अन्दाजी १२ः३० बजे मेचीनगर नगरपालिका वडा नं ११ तेलिबारीस्थित पूर्वपश्चिम राजमार्गमा बागमती प्र०१ ००६ ४९० नम्बरको बस मे १० ३५७२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक न्यौपाने घाइते भएका थिए घाइते न्यौपानेलाई उपचारको लागि बीएण्डसी अस्पताल विर्तामोड ल्याइएकोमा अस्पताल ल्याइ पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए

बस, बस चालक उदयपुर चौदण्डीगढी नगरपालिका वडा नं.  बस्ने अन्दाजी ४२ वर्षीय बिजयकुमार यादव मोटरसाइकल इलाका प्रहरी कार्यालय धुलाबारीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको

सम्बन्धित समाचार