२०८३ बैशाख १९ गते , शनिबार

बोलेरोको ठक्करबाट शिवसताक्षीका खेम थापाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर १२ गते , बुधबार
बोलेरोको ठक्करबाट शिवसताक्षीका खेम थापाको मृत्यु

बिर्तामोड आज बिहान झापाको शिवसताक्षी नगरपालिका वडा नं.  कमल पुलस्थित पूर्वपश्चिम राजमार्गमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको

बिहान अन्दाजी बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश ०१००१ ८२२१ नम्बरको बोलेरो बिपरित दिशाबाट जाँदैं गरेको मे २५१४ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी बस्ने बर्ष अन्दाजी ३५ का खेम थापा घाइते भएका थिए उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याएर उपचार भइरहेकोमा उपचारको क्रममा बिहान ६ः५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको

पिकअप पिकअप चालक मेचीनगर नगरपालिका वडा नं.  बस्ने ३१ वर्षीय विशाल खवासलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको जनाइएको

सम्बन्धित समाचार