२०८३ बैशाख १९ गते , शनिबार

एनपीएलको टिकट बिक्री खुल्यो

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर ११ गते , मंगलबार
एनपीएलको टिकट बिक्री खुल्यो

झापा नेपाल क्रिकेट संघ (क्यान)ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का लागि टिकट बिक्री खुला गरेको

आज विहानको रातिदेखि खुला गरिएको टिकट खल्ती एपबाट काट्न सकिनेछ

शनिबार उद्घाटन खेलको टिकट मूल्य साधारणतर्फ सय भिआइपीतर्फ सय तोकिएको

अरु लिग खेलको सय सय टिकट मूल्य तोकिएको

लिग खेलमा एउटा टिकटले दिनको दुबै खेल हेर्न सकिनेछ। प्लेअफको सय सय रुपैयाँ टिकट मूल्य तोकिएको

फाइनल खेलको सय एक हजार रुपैयाँ टिकट मूल्य

सिजनल पासको लागि साधारणतर्फ ४४ सय ८० रुपैयाँ भिआइपीतर्फ ८२ सय ४० रुपैयाँ मूल्य तिर्नुपर्नेछ मंसिर १५ देखि पुस गतेसम्म कीर्तिपुर स्थित त्रिवी मैदानमा हुने प्रतियोगितामा फ्रेन्चाइज टिमबीच प्रतिस्पर्धा हुनेछ

सम्बन्धित समाचार