२०८३ बैशाख १९ गते , शनिबार

दुर्गा प्रसाईं पक्राउ

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर ४ गते , मंगलबार
दुर्गा प्रसाईं पक्राउ

काठमाण्डौ । दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।
केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) प्रमुख दीपक थापाले उनलाई कानुनी दायरामा ल्याइएको पुष्टि गरे ।
‘भर्खरै पक्राउ गरेर व्युरोतर्फ ल्याउँदैछौं । त्यसपछि थप अनुसन्धान गर्छौं,’ उनले भने, ‘सामाजिक सन्जालमार्फत् अफवाह फैलाउनेहरुमाथि हाम्रो सधैं निगरानी रहन्छ । त्यही क्रममा प्रारम्भिक अध्ययन गरेर नियन्त्रणमा लिएका हौं ।’
प्रसाईले केही कागजात पेश गर्दै एनसेलमा ओलीको लगानी रहेको बताएका थिए । 

सम्बन्धित समाचार