२०८३ बैशाख १९ गते , शनिबार

हात्तीको आक्रमणबाट भण्डारीको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर २ गते , आईतबार
हात्तीको आक्रमणबाट भण्डारीको मृत्यु

बिर्तामोड । झापाको दमक नगरपालिका वडा नम्बर ३ दीपज्योति टोलमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
आइतबार बिहान २ बजे आएको हात्तीको आक्रमणमा परी स्थानीय ४५ वर्षीय मिनबहादुर भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । छिमेकी सुबिन भट्टराईको भान्साघर हात्तीले भत्काउन लाग्दा धपाउन गएका भण्डारीलाई हात्तीले आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

सम्बन्धित समाचार