२०८३ बैशाख १९ गते , शनिबार

रेड नोटिस जारी भएका राउत कुवेतबाट पक्राउ

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक २० गते , मंगलबार
रेड नोटिस जारी भएका राउत कुवेतबाट पक्राउ

झापा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति पक्राउ परेका छन् पक्राउ पर्नेमा धनुषा जनकनन्दिनी गाउँपालिका ठेगाना भएका दिलीप राउत छन्

नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्न मंगलबार नेपाल फिर्ता ल्याइएको

उनीविरुद्ध गत १८ असोजमा रेड नोटिस जारी भएको थियो उनलाई सम्बन्धित कसुर बमोजिम कानुनी कारबाहीको लागि मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको

सम्बन्धित समाचार