२०८१ माघ ४ गते , शुक्रबार

टी–२० विश्वकप : भारतको विजयी शुरुवात

sajilo news
परिवेश मिडिया
२०८१ जेष्ठ २४ गते , विहीबार
टी–२० विश्वकप : भारतको विजयी शुरुवात

झापा अमेरिकामा जारी टी२० विश्वकपमा भारतले विजयी शुरुवात गरेको समूह अन्तगरगतको खेलमा भारतले आयरल्याण्डलाई हराएको हो

आयरल्याण्डले प्रस्तुत गरेको ९७ रनको लक्ष्य भारतले १२.२ ओभरमा मात्र विकेटको क्षतिमा पछ्याएको हो

भारतका लागि कप्तान रोहित शर्मा नायक बने रिटायर्ड हर्ट हुनअघि उनले ३७ बलमा ५२ रन जोडे उनले यसक्रममा चौका छक्का प्रहार गरे

उनलाई ऋषभ पन्तले राम्रो साथ दिए पन्तले २६ बलमा ३६ रन बनाएर टोलीलाई लक्ष्यमा र्पुयाए उनले चौका छक्का हिर्काए

सूर्यकुमार यादवले भने मात्र रन बनाएर पेभिलियन फर्किएका थिए विराट कोहलीपनि सुरुवातमा नै रन बनाएर आउट भएका थिए

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड ९६ रनमा सीमित बनेको थियो भारतीय बलरसामु नतमस्तक बन्दा आयरल्याण्ड १६ ओभरमा अलआउट बन्यो

आयरल्याण्डका लागि गेराथ डेलानीले १४ बलमा २६ रनको योगदान दिए उनले चौका छक्का हिर्काए

जोस लिटलले १३ बलमा १४ रनको योगदान दिए उनले यसक्रममा दुई चौका प्रहार गरे कर्टिस क्याम्फरले बलमा १२ रन बनाए भने लोरकान टकरले १३ बलमा १० रन जोडे

भारतका लागि हार्दिङ पाण्ड्याले विकेट लिए भने अर्शदीप सिंह जसप्रित बुमराहले विकेट लिए मोहम्मद सिराज अक्षर पटेलले एकएक विकेट हात पारे

सम्बन्धित समाचार