२०८३ बैशाख १९ गते , शनिबार

अर्जुनधारामा अन्तिम सोमबार : इलाम–झापा मैत्री समाज अर्जुनधाराद्वारा सर्वत वितरण

sajilo news
परिवेश मिडिया
२०८० श्रावण २९ गते , सोमबार
अर्जुनधारामा अन्तिम सोमबार : इलाम–झापा मैत्री समाज अर्जुनधाराद्वारा सर्वत वितरण

बिर्तामोड । इलामझापा मैत्री समाज अर्जुनधारा नगर समितिद्वारा अर्जुनधारा जलेश्वरधाममा सर्वत, पिउने पानी तथा सातु वितरण गरेको छ । प्रत्येक सोमबार पानी वितरण गर्दै आएको मैत्री समाजको अर्जुनधारा नगर समितिले आज अन्तिम सोमबार वितरण गरेको हो ।

हेर्नुहोस फोटो फिचर

तस्बिर : सागर रिजाल

सम्बन्धित समाचार