२०८३ बैशाख १९ गते , शनिबार
अर्जुनधारा जलेश्वर धाममा जल चढाउनेको घुँइचो (फोटो फिचर)
अर्जुनधारा । पूर्वको पशुपतिनाथ भनेर चिनिने झापाको अर्जुनधारामा अवस्थित जलेश्वर धाममा आज जल चढाउने भक्तजनहरुको घुँइचो लागेको छ । हरेक बर्ष साउन महिनाको सोमबार जल चढाउने श्रद्धालुहरुको बाक्लो उपस्थिती हुने गरेको छ । मन्दिर परिसरमा भक्तजनहरुको सहजताको लागि इलाम झापा मैत्री समाजले पिउने पानी, सर्वत र सातु निशुल्क वितरण गरिरहेको छ ।
.jpg)
.jpg)


तस्बिर : सागर धनञ्जय रिजाल