२०८३ बैशाख १९ गते , शनिबार
जन्ती चढेको जीप दुर्घटना, उद्दार कार्य जारी
बिर्तामोड । गोरखामा जन्ती बोकेको जिप दुर्घटना भएको छ । शहीद लखन–३ पात्लेखोला भन्ने स्थानमा जिप दुर्घटना भएको हो ।
सो जिप सडकबाट करिब २०० मिटर तल खसेको छ । प्रहरी टोली दुर्घटनास्थलमा पुगेर उद्धार जारी राखेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।