२०८३ बैशाख १९ गते , शनिबार
नगरपालिकाले देवि हाट खाली गराउँदाको दृष्य (फोटो फिचर)
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर–५ स्थित देवि हाट सोमबार नगरपालिकाले खाली गराएको छ । व्यवसायीक कम्प्लेक्स बनाउने भन्दै नगरपालिकाले सो क्षेत्र खाली गराएको हो ।
नगरपालिकाले हटियाको घर टहरा हटाउन पटक पटक सूचना गरेपनि व्यवसायीले अटेर गरेको भन्दै सोमबार जेसीबी लगाएर घरटहरा भत्काएको छ । शुक्रबार बेलुका नगरपालिकाले अन्तिम पटक २४ घण्टामा घरटहरा खाली गर्न माइकिङ गरेपनि व्यापारी अटेर गरेर बसेका थिए । विकल्प दिएर मात्र हटिया खाली गर्नुपर्ने व्यापारीले माग गर्दै आएका थिए ।




तस्बिर : मिलन कोइराला