२०८३ बैशाख १९ गते , शनिबार

नेपाल प्रहरीका २२ जना डीएसपी बढुवाका लागि सिफारिस

sajilo news
परिवेश मिडिया
२०८० बैशाख ३० गते , शनिबार
नेपाल प्रहरीका २२ जना डीएसपी बढुवाका लागि सिफारिस

बिर्तामोड । नेपाल प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
शुक्रबार बसेको बढुवा समितिको बैठकले एसपी बढुवामा सिफारिस भएका डीएसपीको नाम सार्वजनिक गरेको हो ।
सिफारिस हुनेहरुमा गाैतम कुमार केसी, बसुन्धरा खड्का, अपिलराज बाेहाेरा, नवराज कार्की, गाेविन्द पुरी, रबिन्द्र बहादुर सिहं, चित्र बहादुर गुरुङ, राम प्रसाद घर्ती मगर, बासुदेव पाठक, रुपेश खड्का, मिलन केसी, भावेश रिमाल, सन्तोष आचार्य, नारायण प्रसाद चिमरिया, कुमाेध ढुङ्गेल, श्याम बहादुर खत्री, सालिग्राम शर्मा, हरिहरनाथ याेगी, श्याम कुमार राई, गाेविन्दराज काफ्ले, नरेन्द्र चन्द र राजन भुजेल रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार