२०८३ बैशाख १९ गते , शनिबार

प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल गर्न संवैधानिक परिषदको बैठक शुरु

sajilo news
परिवेश मिडिया
२०८० बैशाख २५ गते , सोमबार
प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल गर्न संवैधानिक परिषदको बैठक शुरु

काठमाण्डौ । संवैधानिक परिषद्को बैठक सुरु भएको छ । प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफलका लागि सिंहदरबारमा बैठक बसेको हो।
बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली सहभागी छन्।

सम्बन्धित समाचार