२०८३ बैशाख १९ गते , शनिबार

आज बिर्तामोड नगरका सबै वडा कार्यालय खुल्ला रहने

sajilo news
परिवेश मिडिया
२०८० बैशाख २२ गते , शुक्रबार
आज बिर्तामोड नगरका सबै वडा कार्यालय खुल्ला रहने

बिर्तामोड । आज २५६७औँ बुद्ध जयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदा दिएपनि बिर्तामोड नगरपालिकाका सबै वडा कार्यालय खुल्ला रहने छ । बिर्तामोड नगरपालिकाले बिहीबार एक सुचना जारी गरि कार्यालय खुल्ला रहने जनाएको हो ।
गत चैत्र २ गते नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सुचना अनुसार बैशाख १ गतेदेखि आगामी चैत्र मसान्तसम्म राजपत्रमा संलग्न सार्वजनिक विदाको दिनमा समेत नागरिकता, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण, मालपोत तथा नापी, स्थानीय तहबाट प्रवाह हुने सेवा, भेटेरिनरी र अस्पतालसम्बन्धी सेवा प्रवाह हुने सुचनामा उल्लेख छ । 

सम्बन्धित समाचार