२०८३ बैशाख १९ गते , शनिबार

टोपबहादुरका छोरा सन्दीप पक्राउ, अदालतमा पेश गर्ने तयारी

sajilo news
परिवेश मिडिया
२०८० बैशाख २१ गते , विहीबार
टोपबहादुरका छोरा सन्दीप पक्राउ, अदालतमा पेश गर्ने तयारी

बिर्तामोड । पूर्व उर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ । बुटवलबाट पक्राउ परेका सन्दीपलाई आज अदालतमा पेस गरिने भएको हो ।

रायमाझीसँगै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने ८ जना पक्राउ परिसकेका छन् ।

यो प्रकरणमा पूर्व गृह सचिव तथा उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परेका छन्  । अर्घाखाँचीमा कार्यक्रम सकेर फर्किएका टोपबहादुरलाई पक्राउ गर्न काठमाण्डौ प्रहरी हाइ अलर्टमा रहेको बताइएको छ ।

सम्बन्धित समाचार