२०८३ बैशाख १९ गते , शनिबार

बैङ्किङ कसुर मुद्धाको फरार प्रतिबादी २ बर्षपछि पक्राउ

sajilo news
परिवेश मिडिया
२०८० बैशाख १२ गते , मंगलबार
बैङ्किङ कसुर मुद्धाको फरार प्रतिबादी २ बर्षपछि पक्राउ

बिर्तामोड । बैङ्किङ कसुर मुद्धाहरुमा फरार रहेका एक जना प्रतिवादी पक्राउ परेका छन । बुद्धशान्ति ४ झापाका ४० बर्षीय ढकबहादुर खवास पक्राउ परेका हुन ।
उच्च अदालत पाटनले २०७७ चैत्र १० गते खवासलाई १ दिन कैद, ३ लाख ४० हजार जरिवाना र १३ हजार छ सय रुपैयाँ पिडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला गरेको थियो । सोही समयदेखि फरार रहँदै आएका खवासलाई प्रहरीले सोमबार पक्राउ गरि अदालतमा पेस गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अदालतले खवासलाई फैसला कार्यान्वयनका लागि कारागार पठाएको छ । 

सम्बन्धित समाचार