२०८३ बैशाख १९ गते , शनिबार

सार्वजनिक विदाको दिनपनि जिल्ला प्रशासन झापाले सेवा दिने

sajilo news
परिवेश मिडिया
२०८० बैशाख ८ गते , शुक्रबार
सार्वजनिक विदाको दिनपनि जिल्ला प्रशासन झापाले सेवा दिने

बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले सार्वजनिक विदाको दिनपनि सेवा दिने भएको छ । कार्यालयले एक सूचना जारी गरी सो को जानकारी दिएको हो ।

गत चैत्र २ गते राजपत्रमा प्रकाशित सूचना अनुसार यस बर्ष १५ वटा सार्वजनिक विदा दिइएको भएपनि जिल्ला प्रशासन कार्यालयले आफ्नो अत्यावश्यक सेवा दिने भएको हो । कार्यालयले विदाको दिन नागरिकता सम्बन्धि, राहदानी सम्बन्धि र राष्ट्रिय परिचय पत्र सम्बन्धि सेवा दिने जनाएको छ ।

हेर्नुहोस सूचना

  

सम्बन्धित समाचार