२०८३ बैशाख १९ गते , शनिबार

 वैदेशिक रोजगार मुद्धाका फरार व्यक्ति पक्राउ

sajilo news
परिवेश मिडिया
२०८० बैशाख ८ गते , शुक्रबार
 वैदेशिक रोजगार मुद्धाका फरार व्यक्ति पक्राउ

बिर्तामोड । वैदेशिक रोजगारसम्बन्धि मुद्धाका फरार व्यक्ति पक्राउ परेका छन् । कञ्चनरुप नगरपालिका वडा नम्बर ४ का पुर्णकुमार दाहाललाई प्रहरीले पक्राउ गरेको हो ।

वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाण्डौको पत्र अनुसार बिरेन्द्रलाल श्रेष्ठको जाहेरीले वैदेशिक रोजगार ठगी मुद्धामा फरार रहेका ४१ बर्षीय दाहाललाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले विहीबार भद्रपुर नगरपालिका ५ झापामा पक्राउ गरी विभागमा पठाएको जिप्रका झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

सम्बन्धित समाचार