२०८३ बैशाख १९ गते , शनिबार

जग्गाको कित्ताकाट खुलाउने मन्त्रीपरिषदको निर्णय

sajilo news
परिवेश मिडिया
२०८० बैशाख ५ गते , मंगलबार
जग्गाको कित्ताकाट खुलाउने मन्त्रीपरिषदको निर्णय

काठमाण्डौ । सरकारले जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेको हो । 
मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले भू-उपयोग नियमावली २०७९ संशोधन स्वीकृत गर्दै कित्ताकाट खुला गरिएको जानकारी दिइन् ।
लामो समयदेखि कित्ताकाट रोक्का हुँदा जग्गा कारिबारमा मन्दी आएको थियो । 

सम्बन्धित समाचार