२०८३ बैशाख १९ गते , शनिबार

संविधानसभा सदस्य तथा माओवादी केन्द्र झापाका सचिव टुडुलाई मातृशोक

sajilo news
परिवेश मिडिया
२०७९ माघ २६ गते , विहीबार
संविधानसभा सदस्य तथा माओवादी केन्द्र झापाका सचिव टुडुलाई मातृशोक

बिर्तामोड संविधानसभा सदस्य तथा नेकपा माओवादी केन्द्र झापाका सचिव मोहन टुडुलाई मातृशोक परेको टुडुकी ७४ वर्षीया आमा दुलारी टुडुको उपचारका क्रममा आज बिहान ५ः१३ बजे मेची प्रदेशिक अस्पताल भद्रपुरमा निधन भएको हो

झापा हल्दीबारी गाउँपालिका निवासी स्वर्गीय टुडु धेरै समय अघिदेखि दम, प्रेसर मुटुलगायत अन्य रोगबाट पीडित हुनुहुन्थ्यो उहाँको बिहीबार नै स्थानीय देवनिया खोलामा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको

सम्बन्धित समाचार