२०८३ बैशाख १९ गते , शनिबार
संचारकर्मी शिवाकोटीलाई पितृशोक
बिर्तामोड । नारी संचारकर्मी झापाकी अध्यक्ष भिमा शिवाकोटीलाई पितृशोक परेको छ । शिवाकोटीकि बुवा गंगाप्रसाद शिवाकोटीको शुक्रबार बिहान निधन भएको हो ।
शिवाकोटीको १२ बजे कनकाईमाईमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।