२०८३ बैशाख १९ गते , शनिबार

रेल चलाउन जान्ने नेपाली जनशक्ति नभएपछि भारतीयको समय थप

sajilo news
परिवेश मिडिया
२०७९ पौष १५ गते , शुक्रबार
रेल चलाउन जान्ने नेपाली जनशक्ति नभएपछि भारतीयको समय थप

काठमाण्डौ नेपाली जनशक्ति तयार नभएपछि जनकपुर, कुर्थादेखि भारतको जयनगरसम्म रेल संचालनका लागि भारतीय रेल्वे कम्पनी कोंकणको म्याद एक महिना थप गरिएको नेपाल रेलवे कम्पनीले २०७८ पुसमा एक वर्षका लागि भन्दै कोंकणसँग प्राविधिक कर्मचारी उपलब्ध गराउन सम्झौता गरेको थियो सम्झौता अनुसार २६ जना प्राविधिक कर्मचारी ल्याएर जनकपुरजयनगरमा रेल सञ्चालन गरिएको हो

तर एक वर्ष पूरा हुँदा पनि नेपाली जनशक्ति तयार नभएपछि भारतीय कम्पनीका कर्मचारीलाई नै निरन्तरता दिनुपरेको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार नेपाली जनशक्ति तयार गर्नका लागि चार वटा पदका लागि १० जना कर्मचारी माग गर्दै विज्ञापन गरिएपनि पदपूर्ति हुन सकेन चारवटा पदका लागि १० जना कर्मचारी माग गर्दै विज्ञापन गरिएको थियो, मागअनुसारका पदमा आवेदन परेको छैन,’ झाले भने, ‘ लोको पाइलट, स्टेसन मास्टर, ट्रयाक इन्जिनियर इयर कन्डिसनरका लागि विज्ञापन खुलाइएकोमा इयर कन्डिसनरका लागि जना लोको पाइलटमा जनाको मात्रै आवेदन परेको

कर्मचारी भर्ना प्रक्रिया नटुंगिएकाले तत्काललाई कोंकणकै प्राविधिक टिमबाट रेल चलाइने उनले बताए सुरुमा कोंकणबाट २६ जना प्राविधिक कर्मचारी ल्याइएको थियो जसमध्ये केही कर्मचारी फिर्ता पठाई सकिएको १२ जना मात्रै प्राविधिक कर्मचारी राख्ने तयारीमा छौं,’ उनले भने तीन महिनाभित्र भारतीय रेलवेबाट केही नेपाली लोको पाइलटले अवकास पाउने सूचना पाइएकाले उनीहरुलाई नै यहाँ अवसर दिने तयारी रहेको उनले बताए

ती अवकास पाउन लागेका लोको पाइलटलाई सम्पर्क गरिरहेका छौं, उनीहरुले काम गर्ने इच्छा व्यक्त गरे नेपाली प्राविधिक कर्मचारी राख्दै लगिने भारतीय कर्मचारीलाई विस्तारै विदा गर्दै जाने छौंउनले भने अहिले रेल जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर दूरीसम्म सञ्चालनमा धनुषाको ग्रामीण भेगलाई मध्यनजर गर्दै रेल सेवा सञ्चालनमा ल्याइएको महाप्रबन्धक झाले बताए नेपालतर्फ थप १७ किलोमिटर अर्थात् बिजलपुरासम्म रेल चलाउनेगरी तयारी भइरहेको दुईसाता भित्र भारतीय पक्षले निर्माण गरेको भौतिक संरचना हस्तान्तरण गर्ने छन्,’ झाले भने, ‘संरचना हस्तान्तरण भएको एक महिनाभित्र उक्त खण्डमा रेल सञ्चालनमा आउने

रेल २०७८ चैत १९ बाट सञ्चालनमा आएको हो जनकपुरजयनगर ७० कुर्थाजयनगर ९० रुपैयाँ भाडा कायम गरिएको एसी सिटका लागि भने जनकपुरजयनगर ३५० कुर्थाजयनगर ४५० रुपैयाँ भाडा कायम गरिएको दुईवटा रेलसेट २०७७ असोजमा भारतबाट ल्याइए पनि पूर्व तयारी नहुँदा रेल सञ्चालनमा ढिलाई भएको थियो

सम्बन्धित समाचार