२०८३ बैशाख १९ गते , शनिबार

बालुवाटार सरे प्रचण्ड

sajilo news
परिवेश मिडिया
२०७९ पौष १३ गते , बुधबार
बालुवाटार सरे प्रचण्ड

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटारमा सरेका छन् । उनी साँझ ६ः२० मा बालुवाटार सरेका हुन् ।
निवर्तनमान प्रधनमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटार बुधबार बिहान खाली गराएका थिए । देउवाले खाली गरेपछि प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका हुन् ।   

सम्बन्धित समाचार