२०८३ बैशाख १९ गते , शनिबार

वयस्क हात्ती मृत फेला

sajilo news
परिवेश मिडिया
२०७९ पौष ८ गते , शुक्रबार
वयस्क हात्ती मृत फेला

धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका २ चतरामा आज बिहान एक वयस्क हात्ती मृत फेला परेको छ । कौशिका सामुदायिक वन क्षेत्रको रेल्वेलाईन बस्ती पछाडी बाँसघारीमा उक्त हात्ती मृत फेला परेको हो ।
हात्ती के कारणले मृत्यु भएको हो भने खुल्न सकेको छैन भने स्थानीय प्रशासनले अनुसन्धान भइरहेको जनाएको छ।सो क्षेत्रमा करिब दर्जन बढी हात्ती दैनिक साँझ आउने गरेको स्थानीयले बताए। उनीहरुका अनुसार केही दिनदेखि सो क्षेत्रमा हात्तीले रातको समयमा दुख दिँदै आएको थियो ।  

सम्बन्धित समाचार