२०८३ बैशाख १९ गते , शनिबार

घाँसदाउरा खोज्न गएका भुजेलको हात्तीको आक्रमणबाट मृत्यु

sajilo news
परिवेश मिडिया
२०७९ पौष ५ गते , मंगलबार
घाँसदाउरा खोज्न गएका भुजेलको हात्तीको आक्रमणबाट मृत्यु

बिर्तामोड झापाको कचनकवल गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको बाह्रदशी गाउँपालिका का ३७ बर्षीय जगतबहादुर भुजेलको हात्तीको आक्रमणमा परि मृत्यु भएको हो

मंगलबार दिउँसो ४ः२० मा कचनकवल स्थित पश्चिम देउराली चारकोशे सामुदायिक वनमा घाँसदाउरा गरेर फर्कने क्रममा भुजेललाई वनसँगै जोडिएको यज्ञ ओलीको खेतमा हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी वसन्त पाठकले जानकारी दिए सोहि सामुदायिक वनबाट आएको हात्तीले भुजेललाई आक्रमण गरेको प्रहरीले जनाएको  

सम्बन्धित समाचार